नियम १९
निरीक्षकको आदेश पालन गर्नु पर्ने
(१) निरीक्षकले नियम १७ बमोजिम निरीक्षण वा जाँचबुझको सिलसिलामा अनुमतिपत्र प्राप्त व्यक्तिलाई कुनै आदेश दिएकोमा सो आदेश बमोजिमको काम गर्नु सम्बन्धित अनुमतिपत्र प्राप्त व्यक्तिको कर्तव्य हुनेछ ।
(२) उपनियम (१) बमोजिम निरीक्षकले दिएको आदेश उपर चित्त नबुझने व्यक्तिले तीस दिन भित्र प्राधिकरण समक्ष उजुरी दिन सक्नेछ र सो उजुरीका सम्बन्धमा प्राधिकरणबाट भएको निर्णय अन्तिम हुनेछ ।